Section 26A
ट्रेड यूनियनको प्रतिनिधित्व
: नेपाल सरकारले ट्रेड यूनियनको तर्फबाट प्रतिनिधि मनोनयन गर्दा वा ट्रेड यूनियनबाट प्रतिनिधित्व गराउँदा विषयवस्तुसंग सम्बन्धित ट्रेड यूनियनहरु एकभन्दा बढी भएमा त्यस्तो ट्रेड यूनियनबाट समानुपातिक रुपमा वा आलोपालो गरी मनोनयन वा प्रतिनिधित्व गराउनेछ ।